Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पाराग्वेसँग अर्जेन्टिनाको बराबरी

पाराग्वेसँग अर्जेन्टिनाको बराबरी


  • 7.6K
    Shares

    पाराग्वेसँग अर्जेन्टिनाको बराबरी

    काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ । शुक्रवार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो ।

    खेलको २२ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

    बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ११:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij