Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार र संक्रमितलाई ५ हजार दिने निर्णय

कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार र संक्रमितलाई ५ हजार दिने निर्णय


  • 6.7K
    Shares

    कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार र संक्रमितलाई ५ हजार दिने निर्णय

    तनहुँ जिल्लाको व्यास नगरपालिकाले विपन्न परिवारका व्यक्ति कोरोनाबाट मृत्यु भए उनको परिवारलाई १० हजार सहयोग गर्ने भएको छ ।

    शुक्रबार बसेको नगरको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरिया खर्चवापत १० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । रकम पाउनका लागि मृतकका परिवारले सम्बन्धित वडाको रिफारिस लिएर जानुपर्ने नगरका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यसैगरी कोरोना संक्रमण भई उपचाररत रहेकालाई विपन्न र मजदुर परिवारलाई व्यक्तिलाई ५ हजार दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij