Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साताको पहिलो दिन घट्यो सुनको मुल्य

साताको पहिलो दिन घट्यो सुनको मुल्य


  • 10.6K
    Shares

    साताको पहिलो दिन घट्यो सुनको मुल्य

    काठमाडौं । साताको पहिलो दिन सुनको मुलय घटेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो । 

    गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ ।  यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ । 

    आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - ११:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij