Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ


  • 750
    Shares

    निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ ।

    इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा३८ वर्षीय प्रविन मिश्र, ५१ वर्षीय सिताराम बुढाथोकी र ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।

    उनीहरूलाई सुनसीरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरीका एसपी केशव थेबेले बताए । प्रहरीले बुढाथोकी र बोहोरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ ।  

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १३:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij