Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

टिकटकमा खुकुरी देखाएर भिडियो पाेष्ट गर्ने ३ जना पक्राउ

टिकटकमा खुकुरी देखाएर भिडियो पाेष्ट गर्ने ३ जना पक्राउ


  • 582
    Shares

    टिकटकमा खुकुरी देखाएर भिडियो पाेष्ट गर्ने ३ जना पक्राउ

    काठमाडौं । सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । 

    ‎पक्राउ पर्नेमा १८ वर्षीय सुरेन्द्र शाही, १९ वर्षीय असिम सावद र १८ वर्षीय प्रकाश सुनार रहेका छन्।

    ‎‎खुकुरी देखाउँदै भिडियो पोस्ट गरी सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताएका छन्।
    ‎ 

     

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १३:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij