२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई पनि दमक आइपुगेका छन् ।
भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइपुगेका हुन् ।
उनी सोमबार कमल गाउँपालिका हुने रयाली उद्घाटनका लागि पुग्दैछन् । ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij