Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जसपा नेपालका काठमाडौं–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता

जसपा नेपालका काठमाडौं–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता


  • 974
    Shares

    जसपा नेपालका काठमाडौं–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता

    काठमाडौं । जसपा नेपालबाट काठमाडौं–९ मा उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । 

    उनले त्यो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता किरण गिरीले जानकारी दिएका छन् । 

    प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्। ३४ मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्।  

     

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - ११:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij