Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कार्गो विमान उडेको केही बेरमै खस्यो, १५ जनाको मृत्यु

कार्गो विमान उडेको केही बेरमै खस्यो, १५ जनाको मृत्यु

  • 1.6K
    Shares

    कार्गो विमान उडेको केही बेरमै खस्यो, १५ जनाको मृत्यु

    बोलिभियाको राजधानी ला पाज नजिकै उडेको केही समयपछि नै कार्गो विमान दुर्घटना भएको छ।

    दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। राष्ट्रिय अग्नि नियन्त्रक प्रमुख पावेल तोभरले मृतकमा चालक दलका सदस्य र नजिकै रहेका व्यक्ति रहेको बताएका छन्।

    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - ०७:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij