Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सकियो नेकपा सचिवालय बैठक

सकियो नेकपा सचिवालय बैठक


  • 8.0K
    Shares

    सकियो नेकपा सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक चार घन्टा बसेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको पछिल्लो विवादबारे गम्भीर समिक्षा भएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा पार्टीभित्रको समस्या समाधान गर्नेबारे छलफल केन्द्रित रही नेताहरुले धारणा राखेको जानकारी दिए ।

    उनले पार्टीको अहिलेसम्मको समस्याको निवारण गर्न स्थायी कमिटीमा लगिने बताए । स्थायी कमिटी बैठक भोलिका लागि तय भएको छ । अब दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा जाने निश्चित भएको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७७ शनिवार - १६:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij