Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ८,३०५ कोरोना संक्रमित, १९० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ८,३०५ कोरोना संक्रमित, १९० जनाको मृत्यु


  • 7.7K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ८,३०५ कोरोना संक्रमित, १९० जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर ८ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

    २२ हजार ८७ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यससँगै हालसम्म नेपालभर कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ । 

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij