Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?


  • 820
    Shares

    लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरूको लागि कर्मचारी माग गरेको छ। 

    बैंकले शाखा प्रबन्धक (अधिकृत स्तर (वरिष्ठ अधिकृत­\अधिकृत\ कनिष्ठ अधिकृतका लागि केही संख्यामा कर्मचारी मागेको हो।

    योग्य तथा इच्छुक लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले मान्यता प्राप्त विश्वविद्यालय वा कलेजबाट व्यवस्थापनमा कम्तिमा स्नातक डिग्री हासिल गरेको हुनुपर्छ।

    आवेदनकहरूसँग बैंक वित्तीय संस्थाहरूमा शाखा प्रबन्धकको रूपमा कम्तिमा दुई वर्षको अनुभव सहित शाखा सञ्चालन र क्रेडिट कार्यहरूमा कम्तिमा छ वर्षको कुल बैंकिङ्ग अनुभव हुनुपर्ने बैंकले जनाएको छ। 

    1771492039-frsZ4.jpg

    images
    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १२:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij