Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


  • 799
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ४ लाख ८८ हजार ३०९ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    हाललाई उक्त शेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयर धनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - ११:३२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij