Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोनाविरुद्धको खोप लगाएका ५०० प्रहरीमा संक्रमण पुष्टि

कोरोनाविरुद्धको खोप लगाएका ५०० प्रहरीमा संक्रमण पुष्टि


  • 8.0K
    Shares

    कोरोनाविरुद्धको खोप लगाएका ५०० प्रहरीमा संक्रमण  पुष्टि

    काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको हो । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

    ५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म संक्रमणमुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् । संक्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् । प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् । 

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १३:४७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij