Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

हिमालयन बैंकको पौने १३ लाख बढी कित्ता शेयर बिक्रीमा

हिमालयन बैंकको पौने १३ लाख बढी कित्ता शेयर बिक्रीमा


  • 1.1K
    Shares

    हिमालयन बैंकको पौने १३ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १२:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij