२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् ।
कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा नेपाललाई माघ २५ गतेबाटै लागू हुनेगरी सो पदमा नियुक्त गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij