Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा


  • 911
    Shares

    सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा राखिएको छ। कम्पनीले २ लाख ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । 

    उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ। 

     

    images
    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १०:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij