Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शेर मल्लको राष्ट्रिय टिममा डेब्यु

शेर मल्लको राष्ट्रिय टिममा डेब्यु


  • 1.6K
    Shares

    शेर मल्लको राष्ट्रिय टिममा डेब्यु
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

    नेपालका लागि शेर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गर्दै छन्। शेरसँगै आरिफ, लोकेश बम र नन्दन यादवले पहिलो पटक विश्वकप खेल्दै छन्। विश्वकपको पहिलो खेलमा तीव्र गतिका बलर सोमपाल कामी बेन्चमा छन्।  

    यस पटक टी-२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका थिए । जसमा शेरले मात्र डेब्यू गर्न बाँकी थियो ।

     

    images
    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १५:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij