Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

गरिमा सुवर्ण योजना सार्वजनिक रुपमा निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

गरिमा सुवर्ण योजना सार्वजनिक रुपमा निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत


  • 995
    Shares

    गरिमा सुवर्ण योजना सार्वजनिक रुपमा निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्धित पहिलो खुलामुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्कासन स्वीकृति प्राप्त भएको छ ।

    नेपाल धितोपत्र बोर्डबाट  उक्त योजनाको सार्वजनिक निष्कासनका लागि स्वीकृति प्राप्त भएको हो । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

    गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ ।   

    images
    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - ११:२८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij