Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता शेयर बिक्रीमा


  • 1.9K
    Shares

    माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयर हाललाई बैंककै संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। सुचना प्रकाशन भएको मितिले ३५ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - ११:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij