Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी

चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी


  • 330
    Shares

    चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी

    काठमाडौं । बुधवार एक चिनियाँ राजदुतले इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी दिँदै सबै पक्षलाई संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन् । 

    इरानको वर्तमान अवस्थाले व्यापक ध्यान आकर्षित गरेको छ । युद्धको छायाँ मडारिरहँदा मध्यपूर्वमा तनाव बढिरहेको संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले बताए ।

    इरान एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै यसका मामिलाहरू इरानी जनताले आफैंले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्ने बताए । चीनले इरानमा स्थिरता हेर्न चाहन्छ र समर्थन गर्ने उनको भनाइ छ । यसको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाको समर्थन गर्ने बताए । 

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १३:४२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij