२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निवासमै बोलाएर माधव सापकोटालाई प्रतिनिधि सभा निर्वाचन लड्न टिकट दिएका छन्।
प्रचण्डले ललितपुरको हात्तीवनस्थित आफ्नो निवासमा बोलाएर सापकोटालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लागि उम्मेदवार टिकट दिएका हुन्।
सापकोटा जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा सदस्य हुन् । सापकोटा गत २०७९ को चुनावमा पनि त्यही क्षेत्रबाट सांसद बनेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij