Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड : परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड : परिसूचक र कारोबार रकम हालसम्मकै उच्च


  • 7.9K
    Shares

    शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड : परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ। मंगलबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    आज नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यसअघि २०७८ जेठ ३ गते नेप्से २७७०.८८ विन्दुमा पुगेको थियो।  

    यस्तै, आज कूल ११ अर्ब ३५ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम हालसम्मकै सबैभन्दा धेरै हो। यसअघि २०७७ साल माघ २६ गते १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बराबरको करोबार भएको तथ्यांक छ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १५:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij