Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रपति पौडेल बागलुङमा

राष्ट्रपति पौडेल बागलुङमा


  • 736
    Shares

    राष्ट्रपति पौडेल बागलुङमा

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन् ।

    बागलुङ नगरपालिका-१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका हुन् ।

    राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरेका थिए ।

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १३:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij