Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

थाइल्याण्डमा क्रेन खसेर रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो

थाइल्याण्डमा क्रेन खसेर रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो


  • 1.1K
    Shares

    थाइल्याण्डमा क्रेन खसेर रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो

    काठमाडौं । उत्तरपूर्वी थाइल्याण्डमा क्रेन खसेर यात्रुवाहक रेल पटरीबाट उछिट्टिँदा मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीहरूले बुधवार पुष्टि गरेका छन् ।

    अधिकारीहरूकाअनुसार यस दुर्घटनामा घाइते हुनेहरूको संख्या ६७ पुगेको छ।थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा भएको यो दुर्घटनालाई हालैका वर्षहरूको सबैभन्दा गम्भीर रेल दुर्घटना मध्ये एक मानिएको छ । 

    क्रेन खसेर रेल ट्र्याकबाट बाहिर जाँदा ठूलो क्षति भएको हो । उद्धार टोलीहरू अझै पनि घटनास्थलमा खटिएका छन् । 

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १२:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij