Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेसले तीन पदाधिकारीको नाम वेबसाइटबाट हटायो

कांग्रेसले तीन पदाधिकारीको नाम वेबसाइटबाट हटायो


  • 855
    Shares

    कांग्रेसले तीन पदाधिकारीको नाम वेबसाइटबाट हटायो

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ । 

    कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो । 

    भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन् ।

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - ११:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij