Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बन्दसत्र हलभित्र गगनको प्रवेश

बन्दसत्र हलभित्र गगनको प्रवेश


  • 1.5K
    Shares

    बन्दसत्र हलभित्र गगनको प्रवेश

    काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् ।

    उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।

    उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् ।

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १६:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij