Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

तीन पदाधिकारी बाहेक अन्य नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

तीन पदाधिकारी बाहेक अन्य नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान


  • 1.4K
    Shares

    तीन पदाधिकारी बाहेक अन्य नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

    काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। 

    बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन्।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ ।

     

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १६:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij