Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन


  • 1.1K
    Shares

    नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

    काठमाडौं । नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन भएका छन् । मंगलबार बसेको बैंकको ६९९ औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेसँगै उनले अध्यक्षको कार्यभार सम्हाल्ने नबिल बैंकले जनाएको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेसँगै अध्यक्ष पद चौधरी चयन भएका हुन् ।

    बैंकको ४१ औँ वार्षिक साधारण सभाले संस्थापक शेयर धनी तर्फबाट सञ्चालक समितिको सदस्यमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । 

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १४:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij