Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशनमा सुरु भयो उम्मेदवारी दर्ता प्रक्रिया

विशेष महाधिवेशनमा सुरु भयो उम्मेदवारी दर्ता प्रक्रिया


  • 1.1K
    Shares

    विशेष महाधिवेशनमा सुरु भयो उम्मेदवारी दर्ता प्रक्रिया

    काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु गरिएको छ । 

    मंगलबार काठमाडौंको भृकुटीमण्डपमा उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिने कार्य सुरु गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताएका छन् ।

    पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।
     

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १५:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij