Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपालभर थपिए १२७२ जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या १५४४७

नेपालभर थपिए १२७२ जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या १५४४७

  • 7.5K
    Shares

    नेपालभर थपिए १२७२ जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या १५४४७

    काठमाडौं । नेपालमा १२७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२७२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ रहेको छ । संक्रमित मध्ये दुई लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।  

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १६:२२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij