२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सरकारले आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले बिदा दिएपनि बैंकहरुले भने सेवा सूचारु गर्ने भएका छन् ।
सार्वजनिक बिदा दिएपनि बैंकहरुले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन् ।
बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij