Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शिखर इन्स्योरेन्सको शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

शिखर इन्स्योरेन्सको शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने


  • 1.1K
    Shares

    शिखर इन्स्योरेन्सको शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने
    images

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीका गर्ने भएको हो ।

    संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले ईच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

    साथै, तोकिएको समयभित्र संस्थापशक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १२:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij