Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनआईसी एसिया बैंकको शेयर बिक्रीमा

एनआईसी एसिया बैंकको शेयर बिक्रीमा


  • 792
    Shares

    एनआईसी एसिया बैंकको शेयर बिक्रीमा

    काठमाडौं । एनआईसी एसिया बैंकको शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आजबाट २ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    उक्त शेयरमा खरीद गर्न चाहाने जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। बोलपत्र माघ २ गतेसम्म पेस गर्न सकिनेछ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्त १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

     

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - ११:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij