Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गायिका सुनिता थेगिमले गरिन् विवाह

गायिका सुनिता थेगिमले गरिन् विवाह


  • 1.6K
    Shares

    गायिका सुनिता थेगिमले गरिन् विवाह

    काठमाडौं ।  गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । 

    अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्रीमानसँगको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’

    फ्यान तथा साथीभाइले उनलाई सामाजिक सञ्जालमा उनलाई वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी फिल्म ‘गाउँ आएको बाटो’मा समावेश गीत ‘राई माइला’बाट निकै चर्चित भएकी थिइन् ।

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १७:०९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij