Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक

रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक


  • 1.3K
    Shares

    रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् ।

    पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ । दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक आह्वान भएपनि भर्खर बैठक सुरु भएको हो । 

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १४:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij