Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि हुने

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि हुने


  • 1.4K
    Shares

    रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि हुने

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। 

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो। भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ। 

    पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो।  

     

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १४:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij