Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बैठकअघि घण्टीघरमा चहलपहल, तस्बिरहरू

बैठकअघि घण्टीघरमा चहलपहल, तस्बिरहरू


  • 610
    Shares

    बैठकअघि घण्टीघरमा चहलपहल, तस्बिरहरू

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दै छ । 

    पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने भएको छ । 

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

     बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् । 

    r2.JPG

    r3.JPG

    rp.JPG

    rsp-meeting-(11)_mCJGzIvsx5.jpg

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १३:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij