Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एमालेबाट दाङ- २ मा शंकर पोखरेलको नाम एकल सिफारिस

एमालेबाट दाङ- २ मा शंकर पोखरेलको नाम एकल सिफारिस


  • 652
    Shares

    एमालेबाट दाङ- २ मा शंकर पोखरेलको नाम एकल सिफारिस

    काठमाडौं  । नेकपा एमालेले दाङ-२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

    आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिएका छन् । 

    २०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए ।  

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १३:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij