Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मध्यपश्चिम विश्वविद्यालयले माग्यो २५ जना प्राध्यापक

मध्यपश्चिम विश्वविद्यालयले माग्यो २५ जना प्राध्यापक


  • 8.7K
    Shares

    मध्यपश्चिम विश्वविद्यालयले  माग्यो २५  जना प्राध्यापक

    सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ ।

    विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट–पीएचडी गरेका प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक माग गरिएको विश्वविद्यालयल जनाएको छ ।

    विश्वविद्यालयलद्वारा जारी गरिएको सूचनामा विज्ञापन प्रकाशित भएको मितिबाट १० दिनभित्र निवेदन दिन सूचित गरिएको छ ।

    साथै विश्वविद्यालय नेतृत्वले उनीहरुलाई समेटेर ‘एमय प्रागिक आश्रम’ निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको जनाएको छ ।

    madd.jpg

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १५:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij