Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

उदयपुर केन्द्रविन्दु भएर भूकम्प

उदयपुर केन्द्रविन्दु भएर भूकम्प


  • 2.2K
    Shares

    उदयपुर केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर अहिले राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ०७:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij