Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

स्ट्यान्डर्ड चार्टर्ड बैंकका स्वतन्त्र सञ्चालक पाण्डेले दिए राजीनामा

स्ट्यान्डर्ड चार्टर्ड बैंकका स्वतन्त्र सञ्चालक पाण्डेले दिए राजीनामा

  • 1.7K
    Shares

    स्ट्यान्डर्ड चार्टर्ड बैंकका स्वतन्त्र सञ्चालक पाण्डेले दिए राजीनामा

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेले राजीनामा दिएका छन्। 

    पाण्डेले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएका हुन्।

    बैंकको सञ्चालक समिति बैठकले उनको राजीनामा पुस १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।  

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १४:१६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij