Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

खेरसन क्षेत्रमा युक्रेनको ड्रोन आक्रमणमा २४ जनाको मृत्यु, ५० घाइते

खेरसन क्षेत्रमा युक्रेनको ड्रोन आक्रमणमा २४ जनाको मृत्यु, ५० घाइते


  • 1.1K
    Shares

    खेरसन क्षेत्रमा युक्रेनको ड्रोन आक्रमणमा २४ जनाको मृत्यु, ५० घाइते

    काठमाडौं । खेरसनको एक क्याफे र होटलमा तीनवटा युक्रेनी ड्रोनले आक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा एक पोस्ट गर्दै नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएका बेला यो आक्रमण भएको जानकारी दिएका छन् । 

    उनले एउटा ड्रोनमा प्रज्वलनशील मिश्रण रहेको र त्यसले घटनास्थलमा भीषण आगलागी गराएको उल्लेख गरेका छन् । 

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - ११:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij