Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

महिला अधिकार दबाब अभियानले दलहरू होसियार भन्दै माइतीघरमा प्रदर्शन

महिला अधिकार दबाब अभियानले दलहरू होसियार भन्दै माइतीघरमा प्रदर्शन


  • 960
    Shares

    • images
    महिला अधिकार दबाब अभियानले दलहरू होसियार भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं । महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। 

    उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्‍याली गरेका हुन् । समानुपातिक प्रणालीलाई नेताहरूले दुरुपयोग गरेको उनीहरुको आरोप छ । 

    समानुपातिक सूचीमा भएका गल्ती सच्याउन पनि उनीहरुले राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् । 

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १०:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij