२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
प्राधिकरण प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेवसाइटमार्फत अनलाइन आवेदन दरखास्त दिन सक्नेछन्।
सूचना हेर्नको लागि यहाँ क्लिक गर्नुहाेस्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij