Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कुमारी बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

कुमारी बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ


  • 1.3K
    Shares

    कुमारी बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

    काठमाडौं । ललितपुर महानगरपालिका-१४ टुटेपानीस्थित कुमारी बैंकको एटिएममा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ललितपुरका सरोज पाख्रिन र सिन्धुपाल्चोकका सुनिल बिक रहेका छन्। बैंकको एटिएममा तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चापागाँउ दोबाटोबाट पक्राउ गरेको हो।

    उनीहरूलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - १४:१५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij