Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नौबुँदे माग राखेर ईपीएसपीडित उत्रिए आन्दोलनमा

नौबुँदे माग राखेर ईपीएसपीडित उत्रिए आन्दोलनमा


  • 876
    Shares

    नौबुँदे माग राखेर ईपीएसपीडित उत्रिए आन्दोलनमा

    काठमाडौं । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै ग्वार्कोस्थित इपीएस कोरिया शाखाअगाडि युवाले प्रदर्शन गरेका छन् । नौबुँदे माग राखेर युवा आन्दोलनमा उत्रिएका छन् । 

    लामो समयसम्म कुुरेर पनि जान नपाएकालाई विशेष छुट र राहतको व्यवस्था गर्नुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुभन्दा पीडितलाई प्राथमिकतामा राख्न प्रदर्शनमा उत्रिएकाहरूको माग छ । 

    कृषिमा ईपीएस पास गरेका युवा सबैभन्दा धेरै पीडित भएको भन्दै आफूलाई प्राथमिकतामा राख्न उनीहरूले माग गरेका छन् । 

    m1.jpeg

    m2.jpeg

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १२:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij