Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त


  • 1.3K
    Shares

    प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा  सम्झना अर्याल नियुक्त

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्। कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    शिक्षा भट्टचनले राजीनामा दिएपछि अर्याललाई नियुक्त गरिएको लामिछानेले जानकारी दिएका छन् । 

    साथै, कम्पनीको रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचनलाई नियुक्त गरिएको जनाएको छ ।

    download.png

    images
    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - ११:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij