Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सार्वजनिक बिदाका दिन समेत खुल्ला रहेका बैंकहरु (सूचिसहित )

सार्वजनिक बिदाका दिन समेत खुल्ला रहेका बैंकहरु (सूचिसहित )


  • 1.3K
    Shares

    सार्वजनिक बिदाका दिन समेत खुल्ला रहेका बैंकहरु (सूचिसहित )

    काठमाडौं । तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।

    वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्।

    केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्। बैङ्कहरूले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुने गरी तयारी गरेको जनाएका छन्।

    b6.jpg

    b5.jpg

    b4.jpg

    b3.jpg

    b2.jpg

     

    b1.jpg

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij