Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अशोक राई छाडेर पुनः जसपा नेपालमा फर्किए रेणुसहितका नेता

अशोक राई छाडेर पुनः जसपा नेपालमा फर्किए रेणुसहितका नेता


  • 806
    Shares

    अशोक राई छाडेर पुनः जसपा नेपालमा फर्किए रेणुसहितका नेता

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिएका छन् ।

    जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।  अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै  जसपासँग एकता गरेको जानकारी गराएका छन् ।

    यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

    upendra-renu_B7RfFEZo5F.jpg

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १३:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij