२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ परेका थिए ।
अग्रवाललाई नेपाल धितोपत्र बोर्डको सिफारिस अनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij